Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउडमा कोही निश्चित साथी या दुश्मनी हुँदैनन् । स्टारडम र लोकप्रियता देखेर कोही कसैको साथी वा दुस्मनी छनोट गर्छन् । बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई अहिले त्यस्तै भएको छ । व्यवसायी पति राज कुन्द्रा पोर्न मुद्धा परेर भलै जमानतमा रिहा भए पनि शिल्पालाई बलिउडकर्मीले किनारा लगाइरहेका छन् । जुन फिल्मी परिवारसँग शिल्पाको प्रगाढ सम्बन्ध…