Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– कन्नड फिल्म उद्योगका पावरस्टार पुनीत राजकुमारको गन अक्टोबर २९ मा निधन भएको थियो । तर उनका फ्यानबीच अहिले पनि शोकको लहर जारी नै छ । अभिनेताको अचानक निधन फ्यानका लागि कुनै ठूलो आपत भन्दा कम छैन । यही शोकका कारण उनका १० भन्दा बढी फ्यानले आत्महत्या गरिसकेका छन् । यही मामलामा पुनीतका एक…