बलिउड/हलिउड Archives | Page 68 of 171 | Khabarhub Khabarhub

इन्दिरा गान्धीको बायोपिकमा कंगना, सुरु गरिन् तयारी

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो दशकमा महिला प्रधान फिल्ममा निरन्तर काम गरिरहेकी छन् । उनले अभिनय गरेका यी फिल्ममा दर्शकको चासो पनि उत्तिकै छ । तमिलनाडुकी पूर्व दिवंगत मुख्यमन्त्री जयललितामा आधारित फिल्म ‘थलाइवी’मा कंगनाले प्रमुख भूमिका निभाएकी छन् । फिल्मको ट्रेलर यसअघि नै सार्वजनिक भइसकेको छ । फिल्म यसै अप्रिलमा रिलिज हुनुपर्ने भए…