Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– फिल्मका अलावा डिजिटल प्लेटफर्मबाट पनि आफ्नो अभिनय कला देखाएका अभिनेता नवाजुद्दीन सिद्दीकीले डिजिटल प्लेटफर्म छोड्ने घोषणा गरेका छन् । अर्थात् नवाजुद्दीन भविष्यमा वेब सिरिजमा देखिने छैनन् । डिजिटल प्लेटफर्मले दिनानुदिन आफूलाई मजबुत बनाइरहँदा नवाजुद्दीन भने यो विकासबाट खुशी छैनन् । ‘निरर्थक शोका लागि वास्तवमा अब ओटीटी प्लेटफर्म एक डम्पिङ ग्राउण्ड बनेको छ ।…