बलिउड/हलिउड Archives | Page 76 of 185 | Khabarhub Khabarhub

आमिर दम्पतीद्वारा अलग्गिने घोषणा

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् । उनीहरुको एक सन्तान आजाद राव खान छन् । ‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान…