Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खानको विवादास्पद रियालिटी शो ‘बिग बोस १५’ यतिबेला बलिउडमा चर्चाको विषय बनेको छ । यो शोका लागि हालसम्म कैयौं कलाकारको नाम जोडिएको छ । तर शोका लागि नौ कलाकार फाइनल भएका छन् । ‘इण्डियन आइडल’मा सहभागी भइसकेका अमित टण्डन आफ्नो पहिचान पाउन अझै पनि बलिउडमा संघर्षरत छन् । अमितलाई ‘बिग…