बलिउड/हलिउड Archives | Page 80 of 185 | Khabarhub Khabarhub

‘मेरी कोम’ अभिनेत्री लिनको गुनासो–मलाई कोरोना भाइरस भन्छन्

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘ओम शान्ति ओम’, ‘मेरी कोम’ र ‘रंगुन’ जस्ता फिल्मकी अभिनेत्री लिन लैशरामले कोरोना महामारीले उत्तर–पूर्वका मानिसप्रति भेदभाव बढाएको बताएकी छन् । उनले यसको प्रत्यक्ष मारमा आफू परेको खुलाएकी हुन् । उनले आफ्नो परिवारलाई एयरपोर्टमा छोडेर घर फर्किदा दुई व्यक्तिले पछ्याउदै आफूलाई ‘कोरोना भाइरस’ भनेर बोलाएको खुलाइन् । ‘मैले असहाय महशुस गरिरहेको थिएँ…