Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पुरा भएको छ । गत वर्षको जून १४ मा अभिनेताले बान्द्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । सुशान्तको निधन पछि कैयौं महिनासम्म फ्ल्याट अनुसन्धान अधिकारीहरुको निगरानीमा थियो । तर विगत ६ महिना यता यो फ्ल्याट पूर्ण रुपमा खाली छ । यो फ्ल्याटमा भाडामा बस्न…