Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– बलिउडका ‘हेण्डसम हंक’ ऋतिक रोशनको साइन्स फिक्सन फिल्म ‘कृष’ रिलिजको १५ वर्ष पुरा भएको छ । यो मौकामा ऋतिकले आफ्ना फ्यानमाझ नयाँ खुशीको खबर सार्वजनिक गरेका छन् । उनले एक भिडियो सामाजिक सञ्जालमा राख्दै फिल्मको चौथो संस्करण ‘कृष ४’ विधिवत घोषणा गरेका छन् । यो फिल्मलाई लिएर धेरै पहिल्यैदेखि चर्चा परिचर्चा भए पनि…