Live on
Your Voice, Your Power
मुम्बई– स्कुलमा त धेरै साथीहरु बन्छन् । तर पढाई पुरा भएपछि पनि ती साथीहरुको सम्बन्ध अझ मजबुत बनेको सायद कमैमात्र हुनसक्छ । बलिउडका कलाकारहरु पनि आफ्नो विद्यालय जीवनका साथीहरु सम्झन्छन् । तर सायद एउटा कुरा कमैलाई मात्र थाहा होला कि आज बलिउडमा स्थापित भएका केही कलाकारहरु कुनै समयमा एकै विद्यालयमा अध्ययन गर्थे । अमर उजालाले…