Live on
Your Voice, Your Power
लसएञ्जल्स–हलिउड फरेन प्रेस एसोसिएसन(एचएफपीए)लाई लिएर विवाद चलिरहँदा अभिनेता टम क्रुजले आफ्नो तीन ‘गोल्डेन ग्लोब अवार्ड’ फिर्ता गरेका छन् । दैनिक भास्करअनुसार क्रुजको अवार्ड फिर्ता गर्नु अघि एनबीसीले सन् २०२२ मा ‘गोल्डेन ग्लोब अवार्ड’ प्रसारण नगर्ने घोषणा गरेको थियो । टमले सन् १९९० मा ‘बर्न अन द फोर्थ अफ जुलाई’ र सन् १९९७ मा ‘जेरी मेग्यूयर’का…