सिनेमा « Khabarhub

पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान

काठमाडौं–अभिनेता पल शाहलाई रजतपट कोसेली अभियानले ‘रियल हिरो अफ दि इयर’ बाट सम्मान गरेको छ । उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो । उनलाई सोमबार सम्मान गर्ने भनिए पनि पल काठमाडौं बाहिर रहेकाले उनलाई मंगलबार सम्मान गरिएको हो । अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई…