Live on
Your Voice, Your Power
काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् । दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् । फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको…