Live on
Your Voice, Your Power
काठमाडौं– रिलिजको तयारी भइरहँदा कोभिडका कारण प्रदर्शन रोकिएको फिल्म ‘प्रेम गीत ३’बाट अभिनय यात्रा शुरु गरेका मनीष राउत स्टान्डअप शो ‘इएफए स्टान्डअप’मा जोडिएका छन् । विभिन्न ब्रान्डसँग आबद्ध राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड डक्टर डेनिमले मनीषको शोलाई मुख्य प्रायोजन गरेको छ । काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो…