Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक माहोल तातेको छ । यो माहोल सामाजिक सञ्जालमा उस्तै गरमागरम बनेको छ । अदालतको आदेशका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यही परीप्रेक्ष्यमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले ट्वीटरमा एक ट्वीट गरेकी छन् ।…