Live on
Your Voice, Your Power
काठमाडौं–घाँटीको शल्यक्रिया गरी घरमा स्वास्थ्य लाभ गरिरहेका अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विगत २५ वर्षदेखि नेपाली फिल्ममा सफल खलनायकको रूपमा पहिचान बनाएका थापालाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजकसमेत रहेका थापाको निवास काभ्रेको पनौति पुगेर बोर्डका…