Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’ मा प्रदर्शन गरिने भएको छ । बाल यौन शोषणमाथि आधारित यो लघु चलचित्र फेस्टिभलको पहिलो दिन नोभेम्वर ३ मा प्रदर्शन हुँदैछ । यो फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना हुँदैछ । कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन…