Live on
Your Voice, Your Power
काठमाडौं – नायिका पूजा शर्माले हालै आफ्नो जन्मदिन मनाइन् । उनले अभिनय र निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत फागुनमा प्रदर्शनमा आउने चर्चा थियो । कोरोना भाइरसका कारण अब यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो छैन । पछिल्लोपटक रिलिज भएको उनको फिल्म ‘पोइ पर्यो काले’ ले भने सकारात्मक प्रतिक्रिया पाएन ।…