Live on
Your Voice, Your Power
काठमाडौं – ‘छक्का पञ्जा’ टिमले चलचित्र प्राविधिकहरुका लागि १ लाख १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतले सामाजिक सञ्जाल फेसबूकमा एउटै स्टाटस लेख्दै सहयोग गर्ने जनाएका हुन् । उनीहरुले अरु फिल्मकर्मीलाई पनि सहयोग गर्न आह्वान गरेका छन् । ‘चलचित्रकर्मी साथीहरु, हामीलाई शूटिमको समयमा भोक लाग्दा खाना…