Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । युट्युबमा भने राति मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको…