Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता विराज भट्टले महानायक राजेश हमालको खुलेर तारिफ गरेका छन् । उनले महानायक राजेश हमालले लामो समय नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएको भन्दै तारिफ गरेका हुन् । कुनै समय चर्चामा रहेका विराज भट्टलाई कतिपय निर्देशकले राजेश हमालको विकल्पमा फिल्ममा लिने गरेका थिए । हमालभन्दा निकै पछि फिल्म उद्योगमा आएका विराजले राजेशलाई 'महानायक' भन्दै…