सिनेमा « Khabarhub

‘सेल्फी किङ’ को गीत: पीडामा विपिन (भिडियो)

काठमाडौं – विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को गीत सार्वजनिक गरिएको छ । माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक गरिएको हो । आफन्त गुमाउँदाको पीडा समेटिएको गीतमा विपिनलाई देख्न सकिन्छ । गीतमा सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यस्तै गीतमा सुभाष…