सिनेमा « Khabarhub

‘कबड्डी ३’ भदौ १३ मा नआउने

काठमाडौं – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ३’ भदौ १३ मा रिलिज नहुने भएको छ । पहिले यो फिल्म ‘मारुनी’ सँगै रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म असोज १३ मा रिलिज हुने भएको  छ । यो मितिमा बाहुबली स्टार प्रभासको फिल्म ‘साहो’ पनि रिलिज हुँदैछ । ‘साहो’ रिलिज हुने भएपछि ‘कबड्डी कबड्डी…