सिनेमा « Khabarhub

मनाङको हिउँमा खिचिँदै ‘प्रेमगीत ३’

काठमाडौं – मनाङमा छाया‍ंकन भइरहेको फिल्म 'प्रेमगीत ३' को ७५ प्रतिशत छायांकन सकिएको छ । मनाङमा बढ्दै गएको चिसोमा 'प्रेमगीत ३' को छाया‍ंकन भइरहेको छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् । फिल्ममा हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने केही दृश्य छन् । जसले गर्दा शूटिङका लागि समस्या भइरहेको छ । तर,…