Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘सेल्फी किङ’ को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । यसअघि पोस्टर रिलिज गरेर चर्चा कमाएको फिल्मले टिजरमा पनि विपिन कार्कीलाई नै स्थान दिएको छ । फिल्ममा विपिनले एक कलाकारको चरित्र निभाएका छन् । एक राष्ट्रिय कलाकारको जीवनमा आइपरेको उतारचढावलाई कथानक बनाइएको फिल्ममा निर्देशक सापकोटाकै स्किृप्ट…