Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ यतिबेला प्रदर्शनरत छ । नयाँ वर्षको अवसर पारेर गत चैत्र २९ गते प्रदर्शन भएको यो फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरेको छ । रिलिज दिनदेखि नै फिल्मले दर्शकको राम्रै साथ पाएको छ । यद्यपि फिल्मले समीक्षात्मक रुपमा भने औसत…