Live on
Your Voice, Your Power
काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार बिहान युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो । टिजरले फिल्मको कथा लिम्बू समुदायको पहिचान च्याब्रुङ केन्द्रित रहेको छ । टिजरको सुरुवातमै संवाद छ, ‘च्याब्रुङ नाच्न अनाउने लिम्बू त नाङ्गो पहाड जस्तो हो ।’ अर्थात्, फिल्मको कथा लिम्बू…