Live on
Your Voice, Your Power
काठमाडौं – एक 'अनटाइटल' फिल्म र सर्ट फिल्मका लागि कलाकारको खोजी शुरु भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले कलाकार खोज्न थालेको हो । आइसफसलले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ र ‘रेड सुटकेस’ समीक्षात्मक रुपमा मन पराएका फिल्महरु निर्माण गरेको छ । कम्पनीका प्रमुख रामकृष्ण पोखरलेका अनुसार आइसफल सन् २०२६ मा फिचर फिल्म र सर्ट फिल्म…