सिनेमा « Khabarhub

‘जानी नजानी’ का क्यारेक्टरको चिनारी

काठमाडौं – चैत्र १ गतेदेखि रिलिज हुने फिल्म ‘जानी नजानी’ टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका लिड कलाकारहरुलाई प्रस्तुत गरिएको छ । नम्रता श्रेष्ठ, मनिष श्रेष्ठ, सन्नी सिंह र निरिशा बस्नेतलाई पोस्टरमा देखाइएको हो । फिल्ममा मनिषलाई देव , निरिशालाई मीरा , सन्नीलाई चिराग र नम्रतालाई वर्षाको भूमिकामा देखाइएको छ । फिल्म…