Live on
Your Voice, Your Power
काठमाडौं – नायिका स्वस्तिमा खड्का धेरै फिल्म खेल्दिनन् । सीमित फिल्ममा समय दिएरै काम गर्छिन् । प्रचारका लागि पनि आधा महिना छुट्याउँछिन् । यतिबेला उनी रिलिजको मुखमा रहेको फिल्म ‘बुलबुल’ को प्रचारमा व्यस्त छिन् । फिल्मको गीत र ट्रेलरले दर्शकको ध्यान खिचेको छ । उक्त फिल्मको केन्द्रीय भूमिकामा देखिएकी स्वस्तिमाले खबरहबसँगको कुराकानीमा आफूलाई यो फिल्मबाट…