Live on
Your Voice, Your Power
काठमाडौं – तामाङ भाषामा निर्माण गरिएको फिल्म ‘ङ्हो’ लाई बैशाखमा निर्माण गरिने निर्माण पक्षले जनाएको छ । फिल्म टिमले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । फापरे फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताइएको छ । फिल्मलाई सुनिमाया तामाङले निर्माण गरेकी हुन् भने उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र…