Live on
Your Voice, Your Power
काठमाडौं– फिल्मवृत्तमा केही दिनदेखि गसिप चलिरहेको थियो, अभिनेता प्रदीप खड्कालाई लिएर रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म ‘बेला’ नबन्ने भएको छ । यसको आधिकारिक घोषणा भने भएको थिएन । यद्यपि गसिपहरु बाहिरिएका थिए । निर्देशक रामबाबु गुरुङले भने प्रदीप खड्काको नै भूमिका रहने गरी फिल्म ‘बेला’ बन्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…