सिनेमा « Khabarhub

सुबिनले ‘समर लभ’ हेरे, भावुक बने

काठमाडौं – फिल्म ‘समर लभ’ हेरेर लेखक सुबिन भट्टराईले आफू भावुक भएको लेखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले लामो स्टाटस पोस्ट गर्दै कमजोरी भए पनि फिल्मले भावुक बनाएको बताए । ‘अक्षरहरु एकाएक दृश्यमा उतारिँदा त्यो कसैलाई चित्त बुझ्ने काम होला, कसैलाई चित्त दुख्ने काम होला’, उनले लेखेका छन्, ‘तर सिनेमा हेरिसकेपछि कमी कमजोरी हुँदाहुँदै…