Live on
Your Voice, Your Power
काठमाडौं – कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ले प्रदर्शनको ५१ दिन मनाएको छ । गत चैत २९ बाट प्रदर्शनमा आएको यस फिल्मले रञ्जना हल र विग मुभिजमा ५१ दिन मनाएको हो । रञ्जना हलमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यस सफताको खुशी मनाएको छ । उक्त कार्यक्रममा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रमोद अग्रहरी र…