Live on
Your Voice, Your Power
काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ उच्च शोसहित प्रदर्शनमा आउने भएको छ । भदौ ६ गते अर्थात् अगस्ट २२ देखि यो फिल्म अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शनमा आउँदै छ । अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रीकेजी इभेन्ट र दृश्य इन्टरटेन्मेन्टका अनुसार त्यहाँ २५ हलमा यो फिल्म प्रदर्शनमा आउँदै छ । यो…