सिनेमा « Khabarhub

‘अभिमन्यु’को २५ लाख बराबरको टिकट आफैँ किन्ने योजनामा निर्माता विनोद

काठमाडौं – निर्माताहरूले अनुपेन्सी उच्च देखाउन आफैँले टिकट किन्ने गरेको चर्चा नेपाली चलचित्र वृत्तमा पुरानो भइसकेको छ। अन्य निर्माताहरू टिकट किन्ने प्रवृती स्वीकार गर्न तयार छैनन् । तर, किन्ने थुप्रै छन् । निर्माता विनोद पौडेल भने खुलेरै आफ्नो फिल्मको टिकट आफैँ किन्ने गरेको बताउँछन् । विनोद व्यापारिक रुपमा ऐतिसाहिक सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्मातामध्ये एक…