सिनेमा « Khabarhub

‘जार’का निर्देशक फुर्बाको दाबी- विषय, प्रस्तुति र प्राविधिकरुपमा बलियो फिल्म 

काठमाडौं– आगामी वैशाख २६ बाट फिल्म ‘जार’ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा नायकहरू सौगात मल्ल, अनुपविक्रम शाही र नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा छन् ।  प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म निर्माण पक्ष प्रचारको तयारीमा छ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ ।  निर्देशक फुर्वा भन्छन्, ‘यो फिल्मले सन् १८०० को…