सिनेमा Archives | Page 38 of 161 | Khabarhub Khabarhub

पोखरामा चलचित्र ‘फर्की फर्की’को छायाकंन सुरु

काठमाडौं– नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य अभिनय रहने चलचित्र ‘फर्की फर्की’को छायांकन पोखरामा सुरु भएको छ । सोमबार चलचित्रको पहिलो छायांकन पोखराबाट सुरु गरिएको हो । चलचित्रका पोडक्सन प्रमुख शंकर पाण्डेकाअनुसार पहिलो चरणमा २५ दिन पोखरामा छायांकन गरिने छ । पोखरापछि गोवामा पनि छायांकन गर्ने योजनामा निर्माण पक्ष रहेको छ । सुयोग…