सिनेमा « Khabarhub

चलचित्र ‘भूठान’को ‘कागजको खोस्टो’ बोलको गीत रिलिज

काठमाडौं- हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र 'भूठान'ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । यो चलचित्रको टिजरले चलचित्रवृतमा हलचल…