सिनेमा Archives | Page 40 of 127 | Khabarhub Khabarhub

‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो

काठमाडौँ– चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको चलचित ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ । सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको हो । एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ को नेपालमा पनि प्रतीक्षा भइरहेको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता सारिएकाे घोषणा गरेको…