Live on
Your Voice, Your Power
काठमाडौं – नायिका उपसना सिंह ठकुरीको व्यस्तता बढ्दो छ । गत वर्ष उनको फिल्म ‘खुस्मा’ हिट बन्यो । वर्षको अन्तिममा फिल्म ‘कर्मा’ प्रदर्शनमा आयो । ‘खुस्मा’ हिट हुँदा ‘कर्मा’ भने फ्लप भयो । तर, उपासनाको हातमा फिल्मको कमी छैन । ‘खुस्मा’ का निर्देशक अशोककुमार थापाको अर्को फिल्म ‘जलाकी’ मा उपासना अनुबन्ध भएकी छन् । फिल्मकाे…