Live on
Your Voice, Your Power
काठमाडौं- चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । भारतीय कलाकारहरुले अभिनय रहेका कारण फिल्मले चर्चा बटुलेको छ । चर्चासँगै ‘भारतीय कलाकारको सट्टामा नेपाली कलाकारलाई स्थान दिइएको भए हुन्थ्यो’ भन्ने आलोचनात्मक टिप्पणी पनि निर्माण पक्षले सुन्नु परेको छ । फिल्म र प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंको हात्तिसारमा आयोजना गरिएको पत्रकार सम्मेनलमा…