सिनेमा Archives | Page 42 of 127 | Khabarhub Khabarhub

स्वास्थ्य शिविर चलाउँदै निर्माता मधुकुमार

काठमाडौं– फिल्म निर्माता मधुकुमार श्रेष्ठ पछिल्लो समयमा फिल्म निर्माणमा कम सक्रिय छन् । अहिले उनी सामाजिक गतिविधिमा आफूलाई सक्रिय बनाइरहेका छन् । श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिकालगायत विभिन्न स्थानमा स्वास्थ्य टोलीसहित शिविर अभियानमा छन् । उनको टोली जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिइरहेको छ । ‘कोरोनाको डरको कारण अहिले मानिसहरु…