सिनेमा « Khabarhub

‘एक्टर’को पोस्टरमा प्रदीप खड्काका पाँच ‘लुक्स’

काठमाडौं- तिहारलाई लक्षित गरी कात्तिक १५ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘एक्टर’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा फिल्मका नायक प्रदीप खड्कालाई पाँच लुक्समा देख्न सकिन्छ । प्रदीपको घाइते लुक्सले पोस्टरमा बढी स्थान पाएको छ । त्यसबाहेक उनीलाई नेपाली पोसाकमा, पाइलट, लामो कपाल र मुस्कानसहित फरक चार लुक्समा देख्न सकिन्छ ।…