सिनेमा Archives | Page 46 of 127 | Khabarhub Khabarhub

दुई वर्षमा सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’

काठमाडौं– कोभिड महामारीको चपेटामा परेको फिल्म ‘विच्छेद’को छाया‌कन दुई वर्षमा पुरा भएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्देशक सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र लक्ष्मी बर्देवा प्रमुख भूमिकामा अभिनय रहेको छ । यसअघि यो जोडीले फिल्म ‘बुलबुल’मा सहकार्य गरेका थिए । राज…