Live on
Your Voice, Your Power
काठमाडौं- विराज भट्टका छोरा समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमा हलमा फिल्मले शुक्रबार ५१ दिन पूरा गरेको हो । दशैँलाई लक्षित गरी अर्थात् असोज २४ बाट यस फिल्म प्रदर्शनमा आएको थियो । त्यही दिन अन्य दुई फिल्म ‘छक्का पञ्जा-५’ र ‘घर ज्वाइँ’ प्रदर्शनमा आएका…