Live on
Your Voice, Your Power
काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने हरेक पोष्टका कारण चर्चामा आइरहन्छन् । यस पटक पनि उनले शुक्रबार गरेको एउटा पोस्टका कारण चर्चा बटुलेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई महानायक नभन्न आग्रह गरेका छन् । छक्कापञ्जा ५ रिलिज हुँदा बहिष्कार अभियान नै खेपेका उनले अब महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक…