Live on
Your Voice, Your Power
काठमाडौं- आगामी मसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘अग्निदहन’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा बोक्सी कु-प्रथाप्रतिको अन्धविश्वासका घटना देखाइको छ । समाजमा जरो गाडेर बसेको बोक्सी कुप्रथा र बोक्सीको आरोप लागेपछि महिला दिइने यातनासमेत ट्रेलरमा समेटिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर…