Live on
Your Voice, Your Power
काठमाडौँ– आजबाट प्रदर्शनमा आएको फिल्म 'कबड्डी : द फाइनल म्याच' ले पहिलो दिन २ करोडको हाराहारीमा नेपाली बजारमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म मुख्य पात्र काजी (दयाहाङ) को विवाहमा केन्द्रित…