सिनेमा Archives | Page 59 of 127 | Khabarhub Khabarhub

डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’

काठमाडौं–मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटक यही शुक्रबार साँझ ५ बजे प्रिमियर हुनेछ । नाटक दुई वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्ल्यासब्याक’ कथा हो । नेपाली…